६ असार २०८३, शनिबार

रौतहट लैजाँदै पवित्र शिला

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २५ माघ । पर्वतको जलजला गाउँपालिका–३ जुगेधारास्थित कालीगण्डकी नदीको किनारबाट रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुरतर्फ लैजाँदै शिला । बुधबार विशेष पुजाआजा गरी ट्रकमा राखेर शिला लगिएको हो । यो शिलावाट भगवान् शिवको मूर्ति बनाइने भएको छ । पछिल्लो समय धार्मिक पर्यटन विकासका लागि कालीगण्डकी नदीवाट विभिन्न स्थानमा शिला लैजाने क्रम बढेको छ । तस्वीरः लक्ष्मीप्रसाद सापकोटा/रासस