२४ असार २०८३, बुधबार

माघ महिनामै फुल्यो लाली गुँरास

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । मकवानपुरको थाहा नगरपालिका–४ स्थित दामनमा माघ महिनामा फुलेको लाली गुँरास । यस वर्ष लाली गुँरास विगतका वषभन्दा चाडै फुलेको र पहिला फागुन महिनातिर फुल्थे यस वर्ष जलवायु परिवर्तनले गर्दा चाडै फुलेको त्यहाँका स्थानीय बताउँछन् । तस्वीरः हरिराम भेटुवाल/रासस