१६ असार २०८३, मंगलबार

अरुण चौधरीसहित तीनजना नै थुनामुक्त

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त हुनु भएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ पर्नुभएको व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त हुनु भएको हो ।

यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ गरेको थियो ।

अदालतको आदेशअनुसार उहाँहरूलाई हाजिरी जमानीमा सीआईबीले छाडेको हो ।