गलेश्वर, २३ माघ । म्याग्दीको बेनी नगरपालिका–ं २ सानालेखमा संरक्षण गरेर राखिएको करिब दुई सय वर्ष पुरानो पँधेरो । विसं १८८६ मा बनाइएको यो धारोलाई ठकुरीको पँधेरो भन्ने गरिएको छ । तस्वीरः ध्रुवसागर शर्मा/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया