२९ जेष्ठ २०८३, शुक्रबार

नेपालकै लामो झोलुङ्गे पुल

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोदार (धनुषा), २२ माघ । धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने झोलुङ्गे पुल । नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधि भन्दा छ महिना अगावै निर्माण सम्पन्न भई गत बिहीबारबाट आवतजावत खुला गरिएको छ । तस्वीरः अमरेन्द्रकुमार यादव/रासस