१ असार २०८३, सोमबार

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २१ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ अंकले बढेको छ । यससँगै सूचक २०६७.४७ विन्दुमा आएको छ ।

१८ कम्पनीको ६ सय १० कित्ता सेयर कारोबार हुँदा ३ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल २८ वटा कारोबार भएको हो ।

६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन् ।