४ श्रावण २०८३, सोमबार

झुल्नेटा बजारबाट देखिएको पुथा हिमाल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ २० माघ । रुकुम पश्चिम् त्रिवेणी गाउँपालिका-३ स्थित झुल्नेटा बजारबाट शनिबार देखिएको पुथा हिमालको दृश्य । पश्चिम् धौलागिरी हिमशृङ्खला अन्तर्गत पर्ने रुकुम पूर्वको यो हिमाल ७ हजार २ सय ४६ मीटर अग्लो छ । तस्वीरः कुलदीप न्यौपाने/रासस