५ असार २०८३, शुक्रबार

पर्यटन मन्त्रालयका उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनु भएको छ ।

विशेष अदालतले नेपाललाई दोषी ठहर गर्दै एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।

यही प्रकरणमा पक्राउ पर्नुभएका हरिभक्त श्रेष्ठले भने सफाइ पाउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई सेवाग्राहीसँग लिएको ६ लाख र गाडीमा थप साढे १६ लाख रकमसहित पक्राउ गरेको थियो ।