म्याग्दी, १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ । म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । तस्वीरहरु सन्तोष गौतम/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया