काठमाडौं, १८ माघ । राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त हुनुभएको छ ।
आज बसेको मन्त्रिपषिद् बैठकले रौतहटका उमाशंकरलाई रिक्त रहेको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया