
काठमाडौं, १७ माघ । नेकपा (एमाले) का नेता एवम् पाँचथरबाट प्रतिनिधिसभा सदस्य बसन्त नेम्वाङ बिरामी हुनुभएको छ ।
पार्टी जिल्ला कमिटी बैठकका लागि ताप्लेजुङ पुग्नुभएका उहाँ बिरामी हुनुभएको हो । बुधबार बिहान एक्कासी उहाँको शरीरको एक भाग नचल्ने भएको हो ।
उहाँलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।








प्रतिक्रिया