
काठमाडौं, १७ माघ । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक ०.४४ अंकले घटेको छ । यससँगै सूचक २११९.१७ विन्दुमा आएको छ ।
१ करोड ९ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४८ कम्पनीको २५ हजार ४६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११६ वटा कम्पनीको कारोबार भएको छ ।
२९ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ भने ४ कम्पनी स्थिर रहेको छ ।









प्रतिक्रिया