२० जेष्ठ २०८३, बुधबार

नेप्से परिसूचक १४.८८ अंकले वृद्धि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । मंगलबार नेप्से परिसूचक १४.८८ अंकले वृद्धि भएको छ ।

मंगलबार १४।८८ अंकले बढेको सेयर बजार २११९।६१ विन्दुमा आएर बन्द भएको हो ।

आज ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १५२ कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।