६ असार २०८३, शनिबार

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ।

उहाँको आज बिहान हृदयघातबाट निधन भएको हो । न्यायाधीश मरासेनीलाई हृदयघात भएपछि बिहान साढे ८ बजे कलंकीस्थित नेसनल अस्पतालमा पुर्‍याइएको थियो ।

तर उहाँलाई चिकित्सकले मृत घोषणा गर्नुभएको थियो ।