२१ असार २०८३, आइतबार

यसरी मनाइयो शहीद दिवस (फोटो फिचर)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिनुहुने शहीदहरुको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

काठमाडौं महानगरपालिकाले लैनचौरमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि उच्च तहका अधिकारीलगायत आम नागरिकले शहीदप्रति श्रद्धा, सम्मान प्रकट गर्नुभएको छ ।