६ असार २०८३, शनिबार

प्रि-ओपन सेसनमा नेप्से सूचक १.१४ अंकले बढ्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक मंगलबार १.१४ अंकले बढेको छ । यससँगै सूचक २००५.८७ विन्दुमा आएको छ ।

३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार हुँदा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो ।

१९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन् ।