१६ असार २०८३, मंगलबार

बाग्मतीका चारै सीटमा गठबन्धनका उम्मेदवार विजयी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ११ माघ । वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चार सीटमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश राजधानी हेटौंडामा भएको मतगणनाअनुसार कांग्रेसका २, माओवादी केन्द्रका र एकीकृत समाजवादीका १/१ जना उम्मेदवार विजयी हुनु भएको हो ।

कांग्रेसकी विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी हुनु भएको छ ।