२४ असार २०८३, बुधबार

सुदूरपश्चिममा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनले क्लिनस्वीप गरेको छ ।

तीनवटै क्लस्टरमा गठबन्धनका उम्मेदवार विजयी हुनु भएको हो । अन्य क्लस्टरतर्फ काँग्रेसका बलदेव बोहरा विजयी हुनु भएको भने महिलातर्फ नेकपा (माओवादी केन्द्र) की रेणु चन्द विजयी हुनु भयो ।

यस्तै, अल्पसंख्यकरअपांगता क्लष्टरबाट नेपाली कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित हुनु भयो । एमालेबाट रामचन्द्र जोशी, सावित्रा घिमिरे र ईश्वरीप्रसाद खनाल उम्मेद्वार रहनु भएकामा तीनैजना पराजित हुनु भएको हो ।