२८ जेष्ठ २०८३, बिहिबार

कोशीमा सिटौलालाई पछि पार्दै पौडेल अगाडि, गठबन्धन दलकैले हालेनन् सिटौलालाई भोट

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । कोशीमा विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत सत्ता गठबन्धनका कृष्ण सिटौलालाई पछाडि पार्दै एमाले राप्रपा गठबन्धनतर्फबाट राप्रपाका उद्वव थापा अगाडि लाग्नु भएको छ ।

जारी अन्य क्लस्टरको मतगणनामा सिटौलाले ४५ मत मात्रै पाउनु भएको छ भने राप्रपाका थापाले ४७ मत पाउनु भएको छ । अन्य क्लस्टरमा पनि सत्ता गठबन्धका मतदाताले फ्लोर क्रस गरेको पाइएको छ ।

गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनका उम्मेदवार सिटौलालाई ४५ जनाले मात्रै भोट हालेका छन् ।

महिला क्लस्टरतर्फ एमालेकी रूक्मिणी कोइराला विजयी भइसक्नु भएको छ ।