२६ जेष्ठ २०८३, मंगलबार

मधेसबाट गठबन्धनका ढुंगाना र चौधरी विजयी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट सत्ता गठबन्धनबाट काँग्रेसका आनन्द ढुङ्गाना र जनता समाजवादी पार्टीबाट पूजा चौधरी निर्वाचित हुनु भएको छ ।

अन्य समूहबाट निर्वाचित ढुङ्गानाले ७ हजार ३ सय ७० मत पाउनुभयो भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मत पाउनुभयो ।