३१ असार २०८३, बुधबार

लुम्बिनीबाट माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णकुमारी सापकोटा विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनबाट अन्य क्लस्टरमा माओवादी केन्द्रका झक्कु सुवेदी र महिला क्लस्टरमा नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटा विजयी हुनु भएको छ ।

सुवेदीले दुई हजार ७५६ मत पाउनु भयो भने पराजित नेकपा (एमाले) का उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मत पाउनुभयो ।

यस्तै, काँग्रेसकी सापकोटाले पाँच हजार ४३५ मत ल्याउँदै विजयी हुनु भएको हो ।

उहाँले एमालेकी तुलसा केसीलाई पराजित गर्नुभयो । केसीले दुई हजार ८६७ मत मात्रै पाउनुभयो ।