२३ असार २०८३, मंगलबार

राष्ट्रिय सभा निर्वाचनको मतदान सकियो, कहिले आउँछ नतिजा ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यका लागि भएको मतदान सकिएको छ ।

निर्वाचन आयोगले तोकेको समयावधिमा मतदान सकिएको हो । आयोग बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि मतदान भएको हो । ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचन आयोगका अनुसार आजै साँझसम्म नतिजा आउनेछ ।