७ असार २०८३, आइतबार

धरानका मेयर हर्कले पनि गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि राष्ट्रिय सभा निर्वाचन बहिष्कार गर्नुभएको छ ।

आज भएको निर्वाचनमा साम्पाङले मतदान नगर्नु भएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि मतदान बहिष्कार गर्नु भएको छ।

बालेन र हर्क दुवैजनाले कार्यव्यस्तता देखाउँदै मतदान बहिष्कार गर्नुभएको हो ।