२३ जेष्ठ २०८३, शनिबार

रूसी सेनामा भर्ती भएका सुनसरीका राजन तीन महिनादेखि बेपत्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । रूसी सेनामा भर्ना भएका सुनसरीका एक युवक तीन महिनादेखि बेपत्ता हुनुभएको छ ।

बेपत्ता हुनुहुनेमा बराहक्षेत्र नगरपालिका-६ बांगेका राजन राउत हुनुहुन्छ । उहाँ गत कात्तिकमा ३१ वर्षीय राउत काठमाडौंका भरत केसीमार्फत रसिया पुगेर आर्मीमा भर्ती हुनु भएको थियो ।

युक्रेनी सेनासँगको लडाईँमा जानु भएका राजन त्यसपछि सम्पर्कमा नआउनु भएको उहाँको परिवारले जानकारी दिएको छ ।