१८ असार २०८३, बिहिबार

बालकुमारी घटनाका मृतकका परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिइयो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । गत पुस १३ गते इपीएस परीक्षार्थी र प्रहरीबीच बालकुमारीमा भएको झडपका क्रममा मृत्यु भएका दुईजनाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

पुस १४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले दैलेखका सुजन राउत र वीरेन्द्र शाहको परिवारलाई दश­/दश लाख क्षतिपूर्ति उपलब्ध गराइएको हो ।