
काठमाडौं, ११ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रिय सभा निर्वाचन बहिष्कार गर्नुभएको छ ।
आज मतदान गर्न नजानु भएको हो । महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हटौंडास्थित मतदान केन्द्र पुग्नु भएको छ ।
बालेन भने काठमाडौंमै हुनुहुन्छ । यसअघि मेयर बालेनले मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गर्नु भएको थिएन ।








प्रतिक्रिया