७ असार २०८३, आइतबार

जनकपुरबाट आम जनता पार्टीका ६६ जना कार्यकर्ता पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । जनकपुरबाट आम जनता पार्टीका ६६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

बजार बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकामा ३६ जना पुरूष र ३० जना महिला रहनु भएको छ ।

राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आजपाले आज बन्द आह्वान गरेको थियो।

लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने, बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायत माग गर्दै आजपाको माग छ ।