म्याग्दी (बेनी), ११ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ काफलडाँडाको फाँटमा बसेका भेडाको बथान । घुम्ती गोठमा गरिने भेडापालनमा भेडाहरुलाई रातमा समेत खुला चौरमा समुहमा राख्ने गरिन्छ । तस्वीरः कमल खत्री/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया