१७ असार २०८३, बुधबार

न्यूरोडका व्यवसायी आज पनि आन्दोलित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । न्यूरोडका व्यवसायी आज पनि आन्दोलित भएका छन् ।

महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गरेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

न्यूरोडबाट पार्किङ हटाउँदा व्यापार खस्किँने भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

महानगरपालिकाले हिजोदेखि धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ।