११ असार २०८३, बिहिबार

न्यूरोडमा सवारीसाधन पार्किङ गर्न नपाइने, व्यवसायीले जनाए विरोध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ ।

महानगरपालिकाले आजबाट सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो । महानगरपालिकाले काठमाडौं टावरमा निशुल्क पार्किङको व्यवस्था मिलाएको छ ।

यसैबीच न्यूरोडका व्यापारीले महानगरको निर्णयको विरोध गर्दै सटर बन्द गरेका छन् ।

सवारीसाधन पार्किङ हटाएसँगै ग्राहक नआउने भन्दै व्यवसायीले सटर नै बन्द गरेर विरोध जनाएका हुन् ।