६ असार २०८३, शनिबार

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कतारको दोहाबाट आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

दर्जी हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट काठमाडौं आउनु भएको थियो ।

थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।