काठमाडौं, ५ माघ । यूगान्डामा भइरहेको असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनु भएको छ ।
सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल युगाण्डाको कम्पाला पुग्नु भएको हो ।
तस्वीरहरू–

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया