२४ जेष्ठ २०८३, आइतबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रुपैयाँ १८ पैसा पुगेको छ । बिहीबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३८ पैसा रहेको थियो ।

आज कतारी रियालको मूल्य हिजोको तुलनामा स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।