२ श्रावण २०८३, शनिबार

पाटेनागीको सौन्दर्य (फोटो फिचर)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ माघ । उत्तरी इलामको लेकाली क्षेत्रमा पर्ने पाटेनागी पर्यटकीय एवं जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिन्छ ।

इलाम नगरपालिका, देउमाई नगरपालिका र फिदिम नगरपालिकाको साँधमा रहेको यो क्षेत्रमा भ्रमणका लागि उल्लेख्य संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् ।

सूर्याेदय, नागीको दृश्यावलोकन, हिमशृंखला अवलोकन गर्न यो स्थान प्रसिद्ध छ ।

मेची राजमार्गको इलाम, बाघखोर बजारदेखि उत्तरतिर पर्ने पाटेनागीमा पाँचथर पौवा भञ्ज्याडदेखि पनि जानसकिन्छ ।

तस्वीरः विजयशेखर भट्टराई