२१ जेष्ठ २०८३, बिहिबार

भीड नियन्त्रणमा घातक हतियार प्रयोगमा सरकारसँग जवाफ माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले भीड नियन्त्रणमा घातक हतियार प्रयोग सम्बन्धमा सरकारसँग जवाफ माग गरेको छ ।

घातक हतियारको प्रयोग गरिएको भन्दै दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले जवाफ माग गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गरेको भन्दै रिट दायर गर्नुभएको थियो ।

वरिष्ठ अधिवक्त त्रिपाठीले घातक हतियारमा प्रतिवन्ध लगाउन रिटमा माग गर्नुभएको छ ।