
काठमाडौं, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि कुटपिटको प्रयास भएको छ ।
प्रसाईमाथि बागलुङमा कुटपिटको प्रयास भएको हो । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ पुगेका बेला स्थानीय ३७ वर्षीय रामकान्त गौतमले हातपातको प्रयास गर्नुभएको हो ।
गौतमलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।









प्रतिक्रिया