१ असार २०८३, सोमबार

गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा मल्ल नियुक्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त हुनु भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. चन्द्रमणि अधिकारीको कार्यकाल गत पुस ११ गतेबाट सकिएको थियो ।