२२ जेष्ठ २०८३, शुक्रबार

सुर्खेतमा युवक मृत फेला, हत्याको आशंका

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सुर्खेतमा एक युवक मृत फेला परेका छन् ।

पञ्चपुरी नगरपालिकामा सोही नगरपालिका वडा नम्बर-६ का १८ वर्षीय भरत बुढा मृत फेला परेका हुन्।

उनी घर नजिकै मृत फेला परेका हुन् । उनको हत्या भएको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय बाबियाचौरबाट र बाँकेको कोहलपुरबाट खाटिएको प्रहरी टोलीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ ।