
सल्लेरी (सोलुखुम्बु), २ माघ । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै । समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन् । तस्वीरः सुवास विश्वकर्मा/रासस









प्रतिक्रिया