२७ असार २०८३, शनिबार

रत्नेचौरको सुन्दरता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गहुँ खेतीको हरियाली र पहेँलाम्मे तोरी खेतीको मनमोहक दृष्य । रत्नेचौरको यो दृश्य हेर्न र कैद गर्न आन्तरिक पर्यटक आउन थालेका छन् । तस्वीरः सन्तोष गौतम/रासस