५ मंसिर २०८३, शनिबार

एमाले अध्यक्ष ओलीद्वारा पृथ्वीनारायण शाहको तस्वीरमा पुष्पगुच्छा अर्पण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।

पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा सहभागिता जनाउनुहुँदै अध्यक्ष ओलीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।