१ असार २०८३, सोमबार

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी चयन भएका छन् ।

आज भएको निर्वाचन प्रक्रियामा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

नाउपाको महाधिवेशन कैलालीको टीकापुरमा जारी छ ।