९ असार २०८३, मंगलबार

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका लागि रेशम चौधरीको उम्मेदवारी परेको छ ।

पार्टीको संरक्षक रहेका चौधरीले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । कैलालीको टिकापुर पार्टीको महाधिवेशन जारी छ । जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी छ ।

हाधिवेशनबाट अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने छन् ।