२५ असार २०८३, बिहिबार

लाइन काटिएका उद्योगमा पुन: जोड्ने प्राधिकरणको निर्णय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा पुन: लाइन जोड्ने निर्णय गरेको छ ।

आज बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन जोड्न निर्णय गरेको हो । यसअघि डेडिकेटेड फिडर तथा ट्रंक लाइन विद्युतको बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको थियो ।

मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोडिदिन निर्देशन दिएपछि प्राधिकरणले पुन: जोडेको हो ।