
काठमाडौं, २६ पुस । रूसी सेनामा रहेका थप एकजना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनार रहनुभएको छ । सुनारसँगै हालसम्म ११ जना नेपालीले युक्रेनी सेनासँगको भिडन्तमा ज्यान गुमाइसक्नु भएको छ ।
रूसी सेनामा रहेको केही बेपत्ता हुनुहुन्छ भने चारजना युक्रेनी सेनाको कब्जामा हुनुहुन्छ ।








प्रतिक्रिया