
काठमाडौं, २६ पुस । हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा पक्राउ परेका तपस्वी भनिने रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
सर्लाही जिल्ला अदालतका न्यायाधीस विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
सर्लाहीमा बम्जनविरूद्व १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको आरोप छ ।
मंगलबार काठमाडौंमा पक्राउ परेका बम्जनलाई प्रहरीले हिजो राति सर्लाही पुर्याएको थियो ।








प्रतिक्रिया