१६ असार २०८३, मंगलबार

बम्जनलाई सर्लाही जिल्ला अदालत लगियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । तपस्वी भनिएका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाही लगेको छ ।

बमजनलाई म्याद थप गर्नको लागि अदालत लगिएको हो । उनलाई हिजो राति काठमाडौंबाट सर्लाही पुर्‍याइएको थियो ।

हत्या, बलात्कार र मानिस बेपत्ता आरोपमा उनलाई प्रहरीले केही दिनअघि काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।