६ श्रावण २०८३, बुधबार

काठमाडौंबाट धनगढी उडेका दुई जहाज सुर्खेतमा अवतरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । काठमाडौंबाट यात्रुसहित धनगढीका लागि उडेका दुई जहाज सर्खेतमा अवतरण गरेका छन् ।

श्री एयरलाइन्सको ३२१ र बुद्ध एयरलाइन्सको २५१ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेका हुन् । धनगढी जान मौसम खराब भएपछि दुई विमान धनगढीमै अवतरण गरेका हुन् ।

दुई जहाज अब सुर्खेतबाट धनगढी नगई काठमाडौं नै फर्कने बताइएको छ ।