१ असार २०८३, सोमबार

‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । तपस्वी रामबहादुर बम्जन पक्राउ परेका छन् ।

केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

बम्जनको आश्रमबाट ४ जना बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो । उनीमाथि बाल यौन दुरूपयोगको आरोपसमेत छ ।

बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा आएका थिए ।