३० जेष्ठ २०८३, शनिबार

कोशीमा सभामुखका लागि आज निर्वाचन हुँदै, राप्रपाका विष्ट सभामुख बन्ने पक्का जस्तै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । कोशी प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदैछ ।

आज बिहान बसेको बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि निर्वाचन गर्ने भएको हो । प्रदेशसभाको आज बस्ने बैठकमा दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने तय गरिएको छ ।

सर्वसम्मत रूपमा सभामुख चयन गर्ने दलहरूको प्रयास रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अमरबहादुर विष्ट सभामुख बन्ने पक्का जस्तै देखिएको छ ।

विष्टलाई गठबन्धनले सहयोग गर्ने बताइएको छ ।